बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगियो

बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगियो

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार विमान उड्ने तयारीमा रहेका बेला अगाडिको टायर पन्चर भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend