मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

१ लाख ४५ हजार उम्मेदवारले पाए चुनाव चिन्ह

१ लाख ४५ हजार उम्मेदवारले पाए चुनाव चिन्ह

 

काठमाडौं । निर्वाचन आयोगले १ लाख ४५ हजार स्थानीय निर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । १ लाख ५३ हजार उम्मेदवारमध्ये ८ हजारले उम्मेदवारी फिर्ता लिएपछि आज साँझ ५ बजेभित्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

दलगत उम्मेदवारहरुले यसअघि नै टुंगो लागेको चुनाव चिन्ह प्राप्त गरेका छन् । जस अनुसार नेपाली काँग्रेसको रुख, एमालेको सूर्य, माओवादीको गोलाकार भित्रको हँसिया हथौडा, नेकपा एसको कलम, जसपाको छाता, राप्रपाको हलो, लोसपाको साइकल चुनाव चिन्ह छन् । अन्य दलहरुको पनि आफ्नै चुनाव चिन्ह छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend