logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जिम्बाबे ए विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

    जिम्बाबे ए विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

    8.1K
    Shares

    काठमाडौं । जिम्बाबे ए विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    नेपालले घरेलु मैदानमा जिम्बाबे ए सँग तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । नेपालले जिम्बाबे ए विरुद्ध आइतबार पहिलो टी–२० खेल खेल्दैछ ।

    नेपाली टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी रहेका छन् । त्यस्तै कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बशीर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend