logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

    नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

    7.2K
    Shares

     

    काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्तभएका छन् । मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको छ ।

    उनिसँगै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकको नाम पनि महानिरीक्षकका लागि सिफारिस भएको थियो । तर मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई नियुक्त गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend