logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अल्मुताइरीले एन्फालाई पत्र मार्फत भने– १० खेलाडीलाई माफी दिएँ, कारबाही नगर्नुस्

    अल्मुताइरीले एन्फालाई पत्र मार्फत भने– १० खेलाडीलाई माफी दिएँ, कारबाही नगर्नुस्

    4K
    Shares

    काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

    साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही समेत नगर्न आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend