logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • अध्यक्षको टिकट नपाएपछि वडा सदस्यमा उम्मेदवारी

    अध्यक्षको टिकट नपाएपछि वडा सदस्यमा उम्मेदवारी

    4.9K
    Shares

    सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा वडा सदस्यमा उम्मेदवारी दिएका छन् । ९ वैशाखमा राजीनामा दिएका उनले भैरवी गाउँपालिका–७ कव वडा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

    अध्यक्षमा दोहोरिने आकांक्षा गरेका बुढालाई पार्टीले टिकट दिएन । त्यसपछि जिल्ला समन्वय समिति प्रमुख बन्ने तयारी अनुसार वडा सदस्यमा उम्मेदवारी दिएको बुढाले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend