logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ईदको अवसरमा भोलि सार्वजनिक बिदा

    ईदको अवसरमा भोलि सार्वजनिक बिदा

    5K
    Shares

     

    काठमाण्डौं । सरकारले भोलि मङ्गलवार ईद पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    २०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद ९इद उल फित्र ० का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend