बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पल शाहलाई भेट्न कारागारमै पुगे दुर्गेश

पल शाहलाई भेट्न कारागारमै पुगे दुर्गेश

 

काठमाडौं । गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश तनहुँको कारागार पुगेका हुन् ।

यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेशसहित केही साथीले फसाएको बताएका थिए ।

तर, दुर्गेशले बारम्बार आफ्नो यसमा केही भूमिका नभएको र आफूले कसैलाई नउस्काएको बताएका छन् । उनले अदालतमा पललाई सहयोग हुने गरि बयान पनि दिएका थिए । बाग्लुङ जाने समयमा दुर्गेशले सपरिवार पल शाहलाई भेट्न पुगेका हुन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend