logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • भक्तपुरमा आफ्नै घरको ५ तलामाथिबाट खसेर एक महिलाको मुत्यु

    भक्तपुरमा आफ्नै घरको ५ तलामाथिबाट खसेर एक महिलाको मुत्यु

    6K
    Shares

    काठमाडौं । भक्तपुरमा एक महिलाको छतबाट खसेर मृत्यु भएको छ । भक्तपुरमा ४४ वर्षीया लक्ष्मी सुन्दर कुसाथाको आफ्नै घरको ५ तलामाथि खसेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

    कुसाथा सोमबार साँझ छतबाट खसेर घाइते भएकी थिइन् । उनको मध्यपुर अस्पताल थिमीमा मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend