सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

हुम्लामा तीन दिनदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सुचारु

हुम्लामा तीन दिनदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सुचारु

हुम्ला । हुम्लामा तीन दिनदेखि अवरुद्ध टेलिफोन र इन्टरनेट सुचारु भएको छ । दिनदेखि अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा बल्ल आजबाट सुरु भएको हो ।

टेलिफोन, एडिसियलको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट सञ्चारबिहीन भएको थियोे । मंगलबार दिउँसो २ बजेबाट टेलिफोन र इन्टरनेटले काम गर्न थालेको सेवाग्राहीहरूले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend