शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कास्कीमा एमाले प्रवेश गर्नेको लहर, माओवादी उपाध्यक्षसहितले गरे एमालेमा प्रवेश

कास्कीमा एमाले प्रवेश गर्नेको लहर, माओवादी उपाध्यक्षसहितले गरे एमालेमा प्रवेश

कास्की । पछिल्लो समय कास्कीमा नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलेका छ । कास्कीको मादी गाँउपालिकामा नेकपा माओवादी उपाध्यक्ष रुद्र रानाभाट पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन् । मादी– १० भोचोकमा आयोजित कार्यक्रमा रानाभाटले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै माओवादीको मादी गाउँपालिका कमिटि सदस्य सोम बहादुर रानाभाट पनि नेकपा एमाले प्रवेश गरेका छन् । मादी वडा –१० कमिटि अध्यक्ष रामराज पौडेलले पनि माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend