logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तुलसीपुरमा दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश, गठबन्धनका मेयर उम्मेदवारले गरे स्वागत

    तुलसीपुरमा दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश, गठबन्धनका मेयर उम्मेदवारले गरे स्वागत

    5K
    Shares

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बाट दुईसय बढि एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । विहीबार भएको चुनाबीसभाका क्रममा दुई सय भन्दा बढि कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

    एमालेले पाँच बर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरुले काँग्रेसमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्वागत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend