logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिजो बेलुकादेखि प्रचण्ड र माधवले बालुवाटारमा रुवावासी गरेपछि भरतपुरमा बोल्न पाए: अध्यक्ष ओली

    हिजो बेलुकादेखि प्रचण्ड र माधवले बालुवाटारमा रुवावासी गरेपछि भरतपुरमा बोल्न पाए: अध्यक्ष ओली

    7.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोइकराइ गरेपछि भरतपुरमा प्रचण्ड र माधव नेपालले बोल्न पाएको भन्दै व्यंग गरेका छन् । आज (बिहीबार) कैलालीको बर्दगोरियामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘नेपाली कांग्रेसले सातै प्रदेशमा आमसभा गरिरहेको छ । प्रचण्ड र माधवलाई बधाई दिन चाहन्छु,’ उनले भने,‘आफैं सभा गर्न नसक्ने कांग्रेसको पछाडि पछाडि लागिरहेका छन् ।’ उनले हिजो बेलुकादेखि प्रचण्ड–माधवले बालुवाटारमा रुवावासी गरेपछि बोल्न पाएको बताए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend