logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुरुमै केपी ओलीमाथि खनिए नेपाल, भने– ओलीले गफ गर्नमा पिएचडी गरेका छन्

    सुरुमै केपी ओलीमाथि खनिए नेपाल, भने– ओलीले गफ गर्नमा पिएचडी गरेका छन्

    6.6K
    Shares

    भरतपुर । एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले गफ गर्नमा पिएचडी गरेको बताएका छन् । भरतपुर महानगरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

    उनले अहिले गठबन्धन नभएको भए सविंधान दुर्घटनामा पर्ने थियो, देश संकटमा पर्ने बताउँदै देशप्रति समर्पित हुने व्याक्ति गठबनधन विरुद्ध जान नहुँने बताए ।

    चाहेको जस्तोे सवैले नपाउने भन्दै राम्ररी यसलाई विश्लेषण गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend