शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता

बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता

बर्दिया । बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा आज डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनको खोजी भइरहेको नायब उपरीक्षक सापकोटाले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend