logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जिम्बाब्बे ए विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी

    जिम्बाब्बे ए विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी

    4.1K
    Shares

     

    काठमाडौं । जिम्बाब्बे ए विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११।२ ओभरमा एक विकेठ गुमाएर भेट्टायो ।

    नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे ।

    टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१।५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend