logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओलीको प्रश्न : प्रचण्डकी छोरीले नजीते मुलुकलाई दुर्घटनामा लैजाने ?

    ओलीको प्रश्न : प्रचण्डकी छोरीले नजीते मुलुकलाई दुर्घटनामा लैजाने ?

    2.4K
    Shares

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका जनतालाई धम्क्याएर भोट मागेको आरोप लगाएका छन् ।

    ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रचण्डलाई उत्साहित बनाउनका लागि भरतपुरवासीले उनकी छोरी रेनु दाहाललाई भोट दिनुपर्ने भन्दै प्रश्न पनि गरे ।

    गत शुक्रबार भरतपुरमा आयोजित चुनावीसभामा प्रचण्डले निवर्तमान मेयर रेणु दाहालको टिमलाई नजिताए मुलुक दुर्घटनामा जाने, जिताए आफू उत्साहित हुने र गठबन्धनलाई १५–२० वर्षसम्म लैजाने बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend