logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धमा शकां हुने काम गर्नेलाई पार्टीबाट कारबाही हुन्छ: प्रधानमन्त्री देउवा

    गठबन्धमा शकां हुने काम गर्नेलाई पार्टीबाट कारबाही हुन्छ: प्रधानमन्त्री देउवा

    2.6K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शकां हुने काम गर्नेलाई पार्टीबाट कारबाही हुने बताए । आइतवार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धन भित्र शकां, उपशकां हुने काम गर्नु नहुने बताएका हुन् ।

    उनले गठबन्धन विरोधी काम गरेको प्रमाण भेटेमा कारबाही गरिने बताए । उनले गठबन्धनले गर्दा नेपाली कांग्रेसलाई फाइदा भएको भन्दै गठबन्धन भित्रका अन्य दलहरुको उदारताका कारण कांग्रेस सरकारमा आएको बताए । प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल पार्नु कांग्रेसको कर्तव्य भएको उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend