logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • अघिल्लो निर्वाचनमा मतपत्र च्यातेको अपराधको सजाय भरतपुरका मतदाताले अहिले दिन्छन् : देबी ज्ञवाली (भिडिओसहित)

    अघिल्लो निर्वाचनमा मतपत्र च्यातेको अपराधको सजाय भरतपुरका मतदाताले अहिले दिन्छन् : देबी ज्ञवाली (भिडिओसहित)

    3.7K
    Shares
    अघिल्लो निर्वाचनमा मतपत्र च्यातेको अपराधको सजाय भरतपुरका मतदाताले अहिले दिन्छन् : देबी ज्ञवाली (भिडिओसहित)

    भरतपुर । नेकपा एमाले चितवनका नेता देबी ज्ञवालीले अघिल्लो निर्वाचनमा माओवादीले मतपत्र च्यातेको अपराधको सजाय मतदाताले यसपटक एमालेलाई जनमत दिएर दिने बताएका छन् ।

    सुनौलो नपालसँगको कुराकानीमा नेता ज्ञवालीले यस्तो बताएका हुन् । नेता ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको गठबन्धनको आमसभामा चितवनको स्वाभिमानमाथि नै धम्कि दिएको बताए ।

    उनले हसिया हतौडामा मत नदिए देश दुर्घटनामा जाने धम्किपुर्ण अभिव्यक्तिप्रति टिप्पणी गर्दै ज्ञवालीले प्रचण्डले भरतपुरका मतदाताको स्वतन्त्र मतदानको अधिकार पनि हनन गर्न खोजेको आरोप लगाए ।

    माओवादीप्रति निकै अक्रामक देखिएका नेता ज्ञवालीले प्रचण्ड लोकतन्त्रवादी नभई अधिनायकवादी भएको बताए ।

    पुरा भिडिओ हेनृका लागि यहाँ क्लिक गर्नुहोस् :

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend