बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

जिम्बाब्बेबिरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने

जिम्बाब्बेबिरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने

काठमाडौं । नेपाल र जिम्बावेविचको तेस्रो एकदिवशिय खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ ।

आज बसिर अहम्मद र किशोर महतोले मौका पाएका छन् भने आरिफ शेख र सागर महतोलाई बाहिर राखिएको छ ।

गएरातिको वर्षाको कारण मैदान तयार नभएको कारण विहान पुर्वनिर्धारित समयमा टस हुन सकेको थिएन् ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend