बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कांग्रेसका बागी उम्मेदवार मृत फेला

कांग्रेसका बागी उम्मेदवार मृत फेला

 

काठमाडौ । सुनसरीमा वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् । रामधुनी नगरपालिका ८ का स्वतन्त्र उम्मेदवार ६५ वर्षीय गणेश पौडेल घरनजिकै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसअघि नि चार दिन बेपत्ता भएका उनलाई खोजि गरिदिन परिवारले निवेदन दिएका थिए ।

प्रहरीले फेला पारेको भोलिपल्टै उनी मृत भेटिएका हुन् । घटनास्थलमा सुसाइट नोट पनि फेला परेको र त्यसको परीक्षण भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend