बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

तनहुँमा उपमेयर पदका उम्मेदवार नै कांग्रेसमा प्रवेश

तनहुँमा उपमेयर पदका उम्मेदवार नै कांग्रेसमा प्रवेश

तनहुँ । यही वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि तनहुँको शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी, लेनिनवादी) बाट उपमेयर पदका उम्मेदवार शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी कांग्रेस शुक्लागण्ड–९ ले आयोजना गरेको चुनावी सभामा कांग्रेस प्रवेश गरेका हुन् ।

लम्साललाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend