logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप ८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

    थप ८ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

    6.7K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार २ नमूना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन् ।

    एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३८ हजार ३५९ रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend