सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहन्छ: अध्यक्ष दाहाल

संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहन्छ: अध्यक्ष दाहाल

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई एक दशकसम्म लैजाने बताएका छन् । उनले गठबन्धनलाई एक दशकसम्म लैजाने प्रतिबद्धतासहित स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएको बताए ।

दाहालले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहने बताए ।‘गठबन्धन १० वर्षसम्म लैजाने कुरामा प्रधानमन्त्री शेरबहादुरजी सहमत हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै मुलुक समाजवादको बाटोमा अघि बढेको नयाँ युग सुरु हुन्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend