बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले दिए राजीनामा

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले दिए राजीनामा

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिएका छन्। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका प्रधानमन्त्री राजापाक्षले सोमबार राजीनामा दिएका हुन् ।

उनको राजीनामासँगै उनका भाइ तथा राष्ट्रपति गोताबाया राजापाक्षलाई राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खुला भएको छ ।

श्रीलंका पछिल्लो समयमा इतिहासकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend