बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कांग्रेसको नेतृत्वमा मात्र सुशासन र समृद्धि सम्भव छ, कांग्रेसको पक्षमा मतदान गर्नुहोस्: प्रकाशशरण महत

कांग्रेसको नेतृत्वमा मात्र सुशासन र समृद्धि सम्भव छ, कांग्रेसको पक्षमा मतदान गर्नुहोस्: प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले सो कुरा बताएका हुन् ।

डा. महतले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गरे । ‘विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्’, उनले भने । उनले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend