सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

दमकको भ्युटावरलाई अस्पताल बनाउनुपर्छ, धेरै मानिसलाई स्वास्थ्य सुविधा उपलब्ध हुन्छ: महामन्त्री शर्मा

दमकको भ्युटावरलाई अस्पताल बनाउनुपर्छ, धेरै मानिसलाई स्वास्थ्य सुविधा उपलब्ध हुन्छ: महामन्त्री शर्मा

दमक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दमकको भ्युटावरलाई अस्पताल बनाइनुपर्ने बताएका छन् । झापाको दमकमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले भ्युटावरलाई अस्पतालमा परिणत गरे त्यसले यस क्षेत्रका धेरै मानिसलाई स्वास्थ्य सुविधा उपलब्ध हुने बताए । “भ्वुटावरबाट हेर्दा सुकुम्बासी बस्ती देखिएलान् उनीहरूको समस्या देखिएलान् तर अस्पताल बनाए उनीहरूले नै सेवा पाउनेछन्,” महामन्त्री शर्माले भने । दमकको भ्युटावर एमाले नेतृत्वको सरकारले निर्माण सुरु गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend