logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेले दियो मंगलबार निधन भएका लबरुका छोरालाई वडा अध्यक्षको टिकट

    एमालेले दियो मंगलबार निधन भएका लबरुका छोरालाई वडा अध्यक्षको टिकट

    6K
    Shares

    दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ। प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन्। एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको हो।

    उनले आज मनोनयन दर्ता गराएका हुन्। लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ।

    याे पनि :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend