गोरखा । मौनअवधि जारी रहँदा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालमा संघीय परिषदका अध्यक्ष डा. बाबुरा भट्टराई भने मत माग्न व्यस्त रहेका छन् । उनी गृहनगर पालुङटार नगरपालिकाको वडा नम्बर १ को खुर्पाजुङ भन्ने ठाउँमा मत माग्दै हिँडेका हुन् ।
यो तस्बिर बिहान करिब ११ बजे लिइएको हो ।
डा भट्टराईले पाँच घण्टा अगाडि मात्रै ‘मौनअवधिको बेला आफ्नै गाउॅ खुर्पाजुंग थुमबाट ऐतिहासिक लिललिगकोटको मौन अवलोकन गर्दै !’ ट्वीटरमा स्टाटस लेखेर तस्बिरसमेत राखेका छन् ।