logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते

    प्यूठानमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते

    8K
    Shares

    प्यूठान । सरुमारानी गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सरुमारानी गाउँपालिकाको हशंपुरमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

    एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्माले आफू सवार गाडी जलाउने र आफूलाई मार्नेसम्मको प्रयास गठबन्धनबाट भएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन् । तर दुवै पक्षबाट घटनाका विषयमा कुनै आधिकारिक धारणा आएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend