logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ताप्लेजुङमा एक जना एमालेका कार्यकर्ता मृत फेला

    ताप्लेजुङमा एक जना एमालेका कार्यकर्ता मृत फेला

    5.8K
    Shares

    ताप्लेजुङ । ताप्लेजुङमा एक जनाको शव फेला परेको छ । ताप्लेजुङको मिक्काखोला गाउँपालिका–१ को खोक्लिङमा एक युवकको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल कार्कीको शव फेला परेको जानकारी दिए ।

    एमालेले बिमल आफ्नो कार्यकर्ता भएको दाबी प्रहरीसँग गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend