सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

कैलालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ११ जना घाइते

कैलालीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ११ जना घाइते

धनगढी । कैलाली नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कैलालीको गोदावरी नगरपालिका–६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।

बुधबार राति करिब ११ बजे दुवै पक्षका कार्यकर्ताबीच झडप हुँदा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार झडपमा ६ जना एमालेका कार्यकर्ता र पाँच जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन् ।

एमाले वडा नम्बर १ अध्यक्षका उम्मेदवार शर्मानन्द भट्टसहितको टोली राति वडा नम्बर ६ मा पुगेपछि झडप भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend