शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एमाले जनकपुरका अध्यक्ष पक्राउ

एमाले जनकपुरका अध्यक्ष पक्राउ

काठमाडौं । नेकपा एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर प्रहरीले उनलाई बिहीवार पक्राउ गरेको हो ।

मुस्लिम आयोगका अध्‍यक्ष समिम मियाँ अन्सारीले मतदाता प्रभावित पार्न पैसा बाँडेको सूचना पाएपछि भण्डारी १५–२० जनाको समूह लिएर होटेल पुगेका थिए ।

सो क्रममा होटल तोडफोड गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend