बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मकवानपुरमा एक पुरुषको शव फेला

मकवानपुरमा एक पुरुषको शव फेला

 

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्बर २ कैलेनी भीरनजिकै उक्त शव फेला परेको प्रहरीले जनाएको छ।

भीरनजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend