logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • दमक नगरपालिकाका मेयर पदका उम्मेदवार राम थापा अस्पताल भर्ना

    दमक नगरपालिकाका मेयर पदका उम्मेदवार राम थापा अस्पताल भर्ना

    5.6K
    Shares

    काठमाडौं । झापाको दमक नगरपालिकाको मेयर पदका उम्मेदवार राम थापालाई अस्पताल भर्ना गरिएको छ । राप्रपा प्रदेश–१ का अध्यक्षसमेत रहेका थापाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

    उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ । उनी आजै डिस्चार्ज हुने बताइएको छ । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्यक्रिया हुने एक नेताले बताए ।

    उनी गठबन्धनका तर्फबाट दमकका मेयर पदका उम्मेदवार हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend