सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

जिप र एम्बुलेन्स ठोक्किदा पूर्वमन्त्री बस्नेतसहित १० जना घाइते

जिप र एम्बुलेन्स ठोक्किदा पूर्वमन्त्री बस्नेतसहित १० जना घाइते

 

दाङ । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतसहित १० जना घाइते भएका छन् ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend