तनहुँ । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।
नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् । वरिस्ठ नेता पौडेलले सत्यवती माबीको मतदान केन्द्र ख वाट मतदान गरेका हुन् ।
मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे ।
यस्तै, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि तनहुँकै व्यास नगरपालिका( ४ स्थित मदर्शा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।