बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

बझाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ३ राउन्ड हवाई फायर

बझाङमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ३ राउन्ड हवाई फायर

बझाङ । बझाङमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर माविमा मतपेटिका फुटाएको छ । नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भइरहेको छ ।

झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ । यस्तै, केदारस्युँ ४ जगन्नाथ मावि ख केन्द्रमा पनि झडप भएको छ । मतदाताबीच झडप हुँदा मतदान रोकिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend