मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

स्याङ्जा जीप दुर्घटना: १४ जनाको मृत्यु

स्याङ्जा जीप दुर्घटना: १४ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं–१४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १४ बजेतिर दुर्घटना भएको हो ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको थियो ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend