logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • अध्यक्ष प्रचण्डले मतपत्र पट्ट्याउन नजानेपछि लिए कर्मचारीको सहयोग

    अध्यक्ष प्रचण्डले मतपत्र पट्ट्याउन नजानेपछि लिए कर्मचारीको सहयोग

    3.1K
    Shares

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतपत्र पट्ट्याउन नजानेपछि सहयोगीले सिकाएका छन् ।

    चितवनको भरतपुर महानगरपालिका–१६, शिवनगरस्थित प्रहरी विद्यालय केन्द्रबाट मतदान गरेका दाहालले मतपत्र पट्ट्याउन नजानेपछि सहयोगीले सिकाएका हुन् ।

    मतपत्रमा मतसंकेत गरेपछि दाहालले पटक–पटक फरक–फरक ढंगले पट्ट्याउने प्रयास गरेका थिए । तर, पट्ट्याउने तरिका ठिक नभएपछि स्वयंसेवकले पट्ट्याइदिएका हुन् ।

    दाहालले भोट हाल्ने क्रममा भरतपुर महानगरपालिकाको प्रमुख पदकी उमेदवार समेत रहेकी उनकी छोरी रेनु दाहाल उनीसँगै थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend