logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बझाङ छबिस पाथिभेरा–७ मा उत्साहपूर्वक मतदान, एक बजे सम्म ७ सय मत खस्यो

    बझाङ छबिस पाथिभेरा–७ मा उत्साहपूर्वक मतदान, एक बजे सम्म ७ सय मत खस्यो

    7.8K
    Shares

    बझाङ । स्थानिय तहको निर्वाचन देशभर सुरु भइरहेको छ । यसै अन्तर्गत बझाङ जिल्लाको छबिस पाथिभेरामा–७ पर्ने मजखोरी मा.बि मा पनि शान्त ढङ्गले मतदान भइरहेको छ । मतदाताहरु शान्त वातावरणमा मतदान गर्न पाउँदा उत्शाहका साथ मतदान गरिरहेका छन् ।

    दिउँसो १ बजे सम्म ७ सय जनाले मतदान गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend