
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो गृहजिल्ला धादिङमा मतदान गरेका छन् । उनले गजुरी गाउँपालिका–२ स्थित वडा कार्यालय भवन अमिलटारमा मतदान गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend