logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित, सहमति जुटाएर पुनः मतदान सञ्चालन गर्ने प्रयास जारी

    सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित, सहमति जुटाएर पुनः मतदान सञ्चालन गर्ने प्रयास जारी

    4.6K
    Shares

    सप्तरी । सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित बनेको छ । डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा एक समूहले मतपेटिकाहरु तोडफोड गरेको थियो ।

    सो क्रममा दुई पक्षीय झडप भएको थियो । अहिले सर्वदलीय बैठक बसिरहेको र सहमति जुटाएर पुनः मतदान सञ्चालनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend