बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काँग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्यायले गरिन् मतदान

काँग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्यायले गरिन् मतदान

 

काठमाडौं । नेपाली काँग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीनाले स्थानीय तह निर्वाचनमा मतदान गरेकी छिन् । गृह जिल्ला मकवानपुरको भिमफेदी गाउँपालिका मेलटार माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend