logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुटवलमा ६५ प्रतिशत मत खस्यो, मतगणना आजै सुरु हुने

    बुटवलमा ६५ प्रतिशत मत खस्यो, मतगणना आजै सुरु हुने

    5.1K
    Shares

     

    बुटवल । बुटवल उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत लेखनाथ पौड्यलका अनुसार कुल मतदाताको ६५ प्रतिशत मत खसेको अनुमान रहेको छ ।

     

    पूर्ण विवरण भने आइनसकेको उनले बताए । बुटवलका १९ वार्डमा नै मतदान केन्द्रबाट बाकस ल्याउने काम जारी रहेको छ । बुटवलमा शुक्रबार साँझबाट नै मतगणना गर्ने तयारी रहेको उनले बताए


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend