
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन् । मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन्। दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २४ मत पाएका छन्।
यस्तै उपमेयर पदमा पनि एमालेले नै अग्रता लिएका छन्। एमालेका उम्मेदवारले ३२३ मत पाएका छन्। उपमेयरमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८३ मत पाएका छन्।
राप्रपाले २६ मच पाएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend