बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रधानमन्त्री देउवाको वडामा कांग्रेसको प्यानलै विजयी

प्रधानमन्त्री देउवाको वडामा कांग्रेसको प्यानलै विजयी

 

डडेल्धुरा । नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको पालिका गन्यापधुरा गाउँपालिका–४ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट प्यानलसहित विजयी भएका छन् ।

शनिबार माओवादीका उम्मेदवार कुवँर पधानसँग दुई सय ५० मत अन्तरले कांग्रेसका उम्मेदवार भट्ट विजयी भएका हुन् । गत निर्वाचनमा माओवादीका उम्मेदवार विजयी भएका थिए ।

उनी लगायत विजयी भएका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालयले भने विजयी घोषणा गर्न बाँकी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend