
काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका मनोजकुमार तुम्वाहाम्फेले विजयी भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एसका ठमकुरसिंह लिम्बुलाई १ सय ३२ मतअन्तरले पराजित गरेका हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend