सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

कैलालीको कैलारीमा राप्रपाको सुरूआती अग्रता

कैलालीको कैलारीमा राप्रपाको सुरूआती अग्रता

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा राप्रपाले सुरूआती अग्रता लिएको छ।

राप्रपाका होमबहादुर गुरूङले ७० मतसहित अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका राम समक्ष चौधरीले ६० मतसहित पछ्याइरहेका छन्। माओवादी केन्द्रका लाजुराम चौधरीले ४२ मत पाएका छन्। उपाध्यक्षमा कांग्रेसकी भगवतीकुमारी चौधरीले ६६ मतसहित अग्रता लिएका लिएकी छन्।

उनलाई राप्रपाकी पिंगला थारूले ५९ मतसहित पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी लक्ष्मी सत्गैवा थारूले ४५ मत पाएकी छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend