
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगरमा १२०० मत गन्दा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । जसमा गठबन्धनको मेयरका उम्मेदवारको पक्षमा ५९८ मत परेको छ भने दोस्रोमा रापप्राको हलोमा २७४ मत आएको छ । त्यसैगरी एमालेको सूर्यमा ९४ आउँदा जनता समाजवादीको छातामा १०९ मत आएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend